राष्ट्रियसभा सदस्यमा नयाँ नाम सिफारिस हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तीन सदस्यीय मन्त्रिपरिषद् बैठकले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले गरेको राष्ट्रियसभा सदस्यको नाम खारेज गरी नयाँ नाम सिफारिस गर्ने निर्णय गरेको छ । नव गठिन सरकारको दोस्रो मन्त्रिपरिषद बैठकले तीन जना राष्ट्रियसभा सदस्य नयाँ सिफारिस गर्ने जनसंख्या तथा वातावरणमन्त्री लालबावु पण्डितले बताउनु भएको छ । यसअघिको सरकारले प्रक्रिया … Continue reading राष्ट्रियसभा सदस्यमा नयाँ नाम सिफारिस हुने